काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमको सफलता तत्काल मूल्याङ्कन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई आफ्नो पेशा र आयआर्जनसँग जोड्न सकेमा मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताएकी छन् ।
काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयोजनामा जेठ २२ गतेदेखि असार २२ गतेसम्म सञ्चालन भएको ३० दिने ‘फोटोग्राफी तथा फोटो÷भिडियो पत्रकारिता तालिम’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
डंगोलले महानगरपालिकाले रोजगारी तथा आयवृद्धिसँग सम्बन्धित विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै तालिम केवल सिकाइमा सीमित नभई व्यवहारिक प्रयोगमा आउनुपर्नेमा जोड दिइन् ।
-
नेपालभरबाट मनसुन बिदा, दशैंमा घमाइलो मौसमको सम्भावना
-
बूढीगण्डकी नदीमा आएको आस्मिक बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा
-
काठमाडौँ उपत्यकामा ग्यास बिक्री केन्द्र ६ बाट बढाएर ११ पुर्याइयो, बिना शुल्क जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने
-
कांग्रेस महाधिवेशनमा दुई जिल्ला सभापतिको सफलता, पहिलो प्रयासमै केन्द्रमा
-
कलङ्कीमा कुटपिटबाट एक युवकको हत्या